मोरङको विराटनगर महानगरपालिका-३ स्थितमा स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ
जेष्ठ ४ गते बिहानको राती प्रदेश १-०२-०५०प ९७९६ नम्बरको स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा स्कुटर चालक विराटनगर-८ का ५५ वर्षीय मो.अब्दुल कलाम घाइते भई उपचारको लागी नोबेल अस्पताल विराटनगर लगिएकोमा चेक जाँचको क्रममा डाक्टरले मृत घोषणा गरेका थिए।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।