राप्रपाको विरोध सभा पोखरामा सुरु भएको छ। विरोध सभामा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, प्रवक्ता ज्ञानेन्द्र शाही, नेता रवीन्द्र मिश्र समेत सहभागी छन्। 
उक्त सभामा पार्टीका केन्द्रीय सदस्य अरुण गिरिले पोखराको पृथ्वी चोकमा पृथ्वी नारायण शाहको सालिक आगामी दुई हप्ताभित्र पुनस्र्थापित गरी छाड्ने घोषणा गरे। विरोध सभा जारी छ।