कोशी प्रदेशसभाको हिउँदे अधिवेशन आजदेखि सुरु हुँदैछ। प्रदेशसभाको बैठक दिउँसो २ बजेका लागि बोलाइएको छ।
प्रदेश सचिवालयका अनुसार आजको बैठकमा प्रदेश प्रमुखको पत्र वाचन, अध्यादेश २०८१ पेस, सभामुखको आदेश अनुमोदन र मुख्य न्यायाधीवक्ता सम्बन्धी विधेयक पेस गर्ने कार्यक्रम छ।
आजको बैठकमा दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।