कोशी प्रदेश सरकारले भोलि विश्व आदिवासी दिवसको दिन कोशी प्रदेशमा सार्वजनिक विदा दिने निर्णय गरेको छ।
आज बसेको मन्त्रिपरिषद् बैठकले ३०औँ विश्व आदिवासी दिवसका अवसरमा कोशी प्रदेशमा विदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले जानकारी दिए।




















