राष्ट्रियसभाको बैठक सुरु भएको छ। बैठकमा विशेष समयमा अहिले सांसदहरुले विभिन्न जनसरोकारका विषय राखिरहेका छन्।

बैठकमा ऊर्जा,जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले ‘नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक, २०८१’ सभासमक्ष पेस गर्ने कार्यसूची रहेको छ।