राष्ट्रियसभाको बैठक पनि नाराबाजीकै बीचमा संचालन गरिएको छ।अध्यक्ष नारायण दाहालले प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधका बीचमा बैठक संचालन गरेपछि उनीहरुले वेल घेराउ गर्दै नाराबाजी गरिरहेका छन्।
नाराबाजीका बिचमा प्रधानमन्त्रीले राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव टेबुल गरेका छन्।