मधेशी आयोगका सदस्य जीवछ साहले मधेस प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्र समक्ष आइतबार प्रदेश प्रमुखको सचिवालयमा आयोजित  समारोहमा आव २०७९/८० को पाँचौ वार्षिक प्रतिवेदन पेश गर्दै।