भोजपुरमा १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मंगलबार बिहान एक जना पक्राउ परेका छन्।
षडानन्द नगरपालिका-८ आहाले कुलोको बन्मारा घारीमा लगेर १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको उजुरीका आधारमा षडानन्द नगरपालिका-८ सेमिङ बस्ने ५६ वर्षीय चुडाँ बहादुर कार्कीलाई पक्राउ गरेको प्रहरीले जनाएको हो।
घटना सम्बन्धमा थपअनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।