वीपी प्रतिष्ठान धरानले स्वास्थ्य बीमा गरेकालाई सेवा सुविधा कटौती गर्ने
alt
  • चैत २४, २०७८ / फटाफट नेपाल

    धरान । धरानस्थित वीपी प्रतिष्ठानले स्वास्थ्य बीमा गरेकाहरूलाई सेवा सुविधामा कटौती गर्ने भएको छ ।

    प्रतिष्ठानले बुधबार सूचना जारीगरी ओपीडी, आकस्मिक तथा अन्तरङ्ग अन्तर्गतको सेवा प्रवाहको सुविधा कटौती गर्ने भएको हो ।

    १५ गते देखि  स्वास्थ्य बीमा गरेकालाई उक्त सेवा सुविधा नदिने प्रतिष्ठानले जनाएको छ ।

    सरकारले प्रतिष्ठानलाई बीमावापतको रकम उपलब्ध नगराएकाले आर्थिक संकट चुलिँदै गएको बताइएको छ ।

    प्रतिष्ठानले गुणस्तरीय सेवा प्रदान गरेबापत पाउनुपर्ने रकम प्राप्त नगर्दा शिक्षक र कर्मचारीलाई पारिश्रमिक दिन गाह्रो भएको बताइएको छ  ।

    प्रतिष्ठानले २०७४ साल साउनदेखि स्वास्थ्य बीमा बोर्डबाट बीमा गरेकालाई  स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको छ ।

    मृत्युपश्चात मानवअङ्ग दान गर्ने परिवारलाई सरकारले २ लाख दिने मृत्युपश्चात मानवअङ्ग दान गर्ने परिवारलाई सरकारले २ लाख दिने

    स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मृत्युपश्चात मानव अङ्ग दान गर्न चाहने दाताका ...

    कर्णाली स्वास्थ्य प्रतिष्ठानमा आन्दोलन, उपकुलपति डा.रावलप्रति आक्रोश कर्णाली स्वास्थ्य प्रतिष्ठानमा आन्दोलन, उपकुलपति डा.रावलप्रति आक्रोश

    कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत स्थायी कर्मचारी तथा शिक्षकहरूका स्तर वृद्धि ...

    आज विश्व मधुमेह दिवस, विभिन्न कार्यक्रमको आयोजना गरी मनाईँदै आज विश्व मधुमेह दिवस, विभिन्न कार्यक्रमको आयोजना गरी मनाईँदै

    आज नोभेम्बर १४ अर्थात विश्व मधुमेह दिवस । सन् २००६ देखि आजको दिनलाई विश्व मधुमेह दिवसका रू ...

    हाम्रो बारेमा

    • Fatafat News and Network Pvt. Ltd.
    • Belbari, Morang, Nepal
    • Email: [email protected]
    • कम्पनी दर्ता : २८७९७२/०७८/०७९
    • सूचना तथा प्रसारण बिभाग : ३३६६-२०७८/७९
    • प्रेस काउन्सिल दर्ता नं. : ३३६०-२०७८/७९
    • विज्ञापनका लागि सम्पर्क
    • +977 ९८६९२५६२४४ / ९८१९०९४५०१

    हाम्रो टीम

    • प्रबन्धक निरज चौधरी
    • सम्पादक मिलन कुमार खवास
    • सम्बादाता पारस सुवेदी, शंकर खत्री

    हाम्रो फेसबुक पेज