ताजा अपडेट
एनपीएलमा नेपाल टेलिकमको प्रायोजन, व्यावसायिक प्रवद्र्धनसँगै क्रिकेट विकासमा सहयोग गर्ने उद्देश्य ऊर्जा मन्त्रालयका छ महिनाका उपलब्धि सार्वजनिक, ऊर्जा उत्पादनदेखि बाढी पूर्वसूचनासम्मका काममा प्रगति कांग्रेसमाथि धावा बोल्नेलाई ठेगान लगाउने मान्छे मै हुँ : मोहन बस्नेत प्रस्तावित राजदूत थापाको स्पष्टीकरण : 'जापानको पीआर त्यागिसकेको छु, छोराछोरी नेपाली नागरिक नै हुन्' सामाजिक सञ्जालमा आपत्तिजनक भिडियो पोस्ट गरेको आरोपमा एक जना पक्राउ प्रदेश प्रहरी र प्रशासनिक संरचना हस्तान्तरण गर्न सातै प्रदेशका मुख्यमन्त्रीहरूको माग १ लाख ३० हजार १२९ यात्रुले लिए दशैंका लागि अग्रिम टिकट प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन उदयपुरमा लाइन जोड्ने क्रममा करेन्ट लागेर ६५ वर्षीय चौधरीको निधन सर्वाधिक १७३ मतसहित नेपाल संयुक्त राष्ट्र मानवअधिकार परिषद्को सदस्यमा निर्वाचित
Showing ४४१-४५० of ६२४ items.
असोज १७, २०८०
महानगगरको स्वास्थ्यतर्फको वार्षिक समीक्षा सम्पन्न

विराटनगर १७ असोज । विराटनगर महानगरपालिकाले स्वास्थ्यतर्फको वार्षिक समीक्षा सम्पन्न गरेको छ ।महानगरकी कार्यबाहक मेयर शिल्पा निराला कार्कीको अध्यक् ...

असोज १७, २०८०
स्थायी सूचना बोर्ड राख्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्देशन

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै स्वास्थ्य संस्थालाई स्वास्थ्यकर्मी सुरक्षामा अवरोध पु¥याउने र हातपात गर्नेमाथि हुने कारबाहीबारे स्थायी सूचना ब ...

असोज १६, २०८०
महानगरवासीको स्वास्थ्य सेवाका लागि एम्बुलेन्स सेवा सञ्चालनमा

 विराटनगर महानगरपालिकाले महानगरवासीको स्वास्थ्य सेवामा सर्वसुलभ पहुँचका लागि एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । महानगरवासीलाई सहज र सर्वस ...

असोज १२, २०८०
आज विश्व मुटु दिवस

आज नेपालसहित विश्वभर नै ‘विश्व मुटु दिवस’ मनाइँदै छ । ‘मुटुबारे जानौँ र मुटु बचाऔँ’ भन्ने मूल नाराका साथ दिवस बनाउन थालिएको हो । दिवसका अवसरमा सहि ...

असोज ११, २०८०
कुनै पनि बहानामा स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार नगर्न आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले कुनै पनि बहानामा स्वास्थ्यकर्मीमाथि आक्रमण, दुर्व्यवहार एवम् कुटपिट नगर्न, स्वास्थ्य संस्थाजस्तो संवेदनशील ठाउँमा तोडफोड ...

असोज १०, २०८०
पटक पटक डाक्टरहरु कुटिएको विरोधमा प्रदर्शन

विराटनगर, १० असोज । पटक पटक डाक्टरहरु कुटिएको विरोधमा विराटनगरमा चिकित्सकहरुले विरोध प्रदर्शन गरेका छन । वुधवार विराटनगरको शनिहाट चोकमा भेला ...

असोज ९, २०८०
लाइसेन्स भाडामा लगाउदा फर्मासिस्ट पेशा बदनाम

दक्ष फर्मासिस्टहरु गुणस्तरिय स्वास्थ्य प्रणालीका खम्बा भएकोले कसैले पनि आफनो लाईसेन्स भाडामा लगाउन नहुने विज्ञ शिक्षक , अध्यनरत बिद्यार्थीहरुले गुनासो ...

असोज ८, २०८०
जहाँ जहाँ औषधी त्यहाँ त्यहाँ फार्मेसिष्ट भन्ने नारा सहित याली

विराटनगर, ८ असोज ।   जहाँ जहाँ औषधी त्यहाँ त्यहाँ फार्मेसिष्ट भन्ने नारा सहित विराटनगरमा विश्व फार्मेसिस्ट दिवस मनाइएको छ ।  नेपाल र्फम ...

असोज ५, २०८०
महानगरपालिकाद्वारा एकीकृत बालस्वास्थ्य शिविर सञ्चालन

विराटनगर महानगरपालिकाले एकीकृत बालस्वास्थ्य शिविर सञ्चालनमा ल्याएको छ ।महानगरले वडा नम्बर १९ स्थित वैजनाथपुर अस्पतालमा शुक्रबारदेखि एकीकृत बालस्वास्थ् ...

भदौ ३१, २०८०
ताप्लेजुङ जिल्ला अस्पतालमा आइसीयूका लागि जडान गरिएको उपकरण प्रयोगविहीन

ताप्लेजुङ जिल्ला अस्पतालमा व्यवस्थापन गरिएको सघन उपचार सेवा ९आइसीयू०का लागि जडान गरिएको उपकरण प्रयोगविहीन बनेका छन् । प्राविधिक जनशक्तिको अभावमा हालसम ...

हाम्रो बारेमा

  • कम्पनी दर्ता : २८७९७२/०७८/०७९
  • सूचना तथा प्रसारण बिभाग : ३३६६-२०७८/७९
  • प्रेस काउन्सिल दर्ता नं. : ३३६०-२०७८/७९

सम्पर्क

  • विज्ञापनका लागि सम्पर्क
  • +977 ९८६९२५६२४४
  • +977 ९८१९०९४५०१

हाम्रो टीम

  • प्रबन्धक निरज चौधरी
  • सम्पादक मिलन कुमार खवास
  • सम्बादाता पारस सुवेदी, शंकर खत्री

हाम्रो फेसबुक पेज