Showing १६,३९१-१६,४०० of १७,०६४ items.
इटहरीमा चल्यो डोजर

सुनसरीको इटहरीमा शुक्रबार सार्वजनिक सडक र जग्गा ओगटेर बनाएका संरचना भत्काइँदै । यसअघि इटहरी उपमहानगरपालिकाले संरचना हटाउन पटकपटक सूचना जारी गरे पनि चा ...

आर्थिक गतिविधि चलायमान बनाउन चेम्बरको आग्रह

नेपाल चेम्बर अफ कमर्सले व्यावसायिक गतिविधि सहज बनाउन सरकार र सरोकारवाला निकायको ध्यानाकर्षण गराएको छ । मुलुकमा पछिल्लो समय व्यावसायिक गतिविधि सहज हुन ...

अध्यक्ष लामिछानेको सांसद पद खारेज

सर्वोच्च अदालतले गृहमन्त्री समेत रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको सांसद पद नरहने फैसला गरेको छ । सर्वोच्च अदालतको संवै ...

वाग्मती र मेलम्चीको पानी वितरणस्थलमै छैन खानेपानी

राजधानीमा मेलम्चीको पानी आइपुग्ने सुन्दरीजल क्षेत्रमै खानेपानीको अभाव हुन थालेको छ । सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिका–१ बाट २७.५ किमी सुरुङको ...

फेवा सिङ्गिङ आइडलकाे उपाधि सायोनी ठकुरीलाई

केराबारी, १३ माघ । फेवा सिङ्गिङ आइडलको उपाधि सायोनी ठकुरीले जितेकी छिन् । फेवा सेकेन्डरी इङ्ग्लिस सेकेण्डरी बोर्डिङ स्कुल केराबारी १० ले सञ्चालन गरेको ...

तरकारी उत्पादन गर्न एक करोड सहयोग

सरकारले इलामको रोङ गाउँपालिकालाई तरकारी उत्पादनका लागि रू एक करोड सहयोग गर्ने भएको छ । सहरबासीलाई लक्षित तरकारी उत्पादन गर्न अर्थमन्त्रालयबाट उक्त सहय ...

आगलागी पीडितलाई मन्त्रीको सहयोग

धनकुटाको सिन्धुवा बजारका आगलागी पीडितलाई भूमि व्यवस्था तथा सहकारी गरिबी निवारणमन्त्री राजेन्द्रकुमार राईले आफ्नो मासिक तलबबाट कटृा हुनेगरी सहयोग उपलब ...

वडा तहसम्म सूचनाको पहुँच पु¥याउनुपर्ने

व्यक्तिगत हकको संरक्षण गर्दै सर्वसाधारणको सूचनामाथिको पहुँचलाई वडा तहसम्म पु¥याउनुपर्ने सरोकारवाला बताउछन् । राष्ट्रिय सूचना आयोगले मङ्गलबार विराट ...

भोजपुरमा चिराइतो खेतीबाट किसान लाभान्वित

भोजपुर, ११ माघ (रासस): बहुउपयोगी जडीबुटी चिराइतोले उचित मूल्य पाएपछि यहाँका किसान उत्साहित बनेका छन् । केही वर्षदेखि निरन्तर ओरालो लागिरहेको चिराइतोको ...

टि–२० क्रिकेट लिग : स्पट फिक्सिङमा खेलाडीसहित १० जना संलग्न

गत पुसमा राजधानीमा भएको टि–२० क्रिकेट लिगको स्पट फिक्सिङमा खेलाडीसहित १० जना संलग्न रहेको खुलेको छ । उक्त फिक्सिङमा व्यवस्थापकीय भूमिकामा रहेका, खेलाड ...

हाम्रो बारेमा

  • Fatafat News and Network Pvt. Ltd.
  • Belbari, Morang, Nepal
  • Email: [email protected]
  • कम्पनी दर्ता : २८७९७२/०७८/०७९
  • सूचना तथा प्रसारण बिभाग : ३३६६-२०७८/७९
  • प्रेस काउन्सिल दर्ता नं. : ३३६०-२०७८/७९
  • विज्ञापनका लागि सम्पर्क
  • +977 ९८६९२५६२४४ / ९८१९०९४५०१

हाम्रो टीम

  • प्रबन्धक निरज चौधरी
  • सम्पादक मिलन कुमार खवास
  • सम्बादाता पारस सुवेदी, शंकर खत्री

हाम्रो फेसबुक पेज