ताजा अपडेट
कोशी–मधेश समृद्धिका लागि औद्योगिक करिडोरदेखि चुरे संरक्षणसम्म सहकार्य अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत राष्ट्रिय तथ्याङ्कमा देखिएको अस्पष्टताप्रति कांग्रेसको आपत्ति पूर्वाधार मन्त्री सुनिल लम्साल र चिनियाँ राजदूत वाङ माओमिङबीच भेटवार्ता विराटनगरमा कांग्रेस वडा अधिवेशनमा विवाद, एक जना पक्राउ उच्च हिमाली क्षेत्रमा भारी हिमपात र वर्षा नेपालको विजयी सुरुवात, अफगानिस्तानलाई ५ विकेटले हरायो बालेनको राष्ट्रसंघ सम्बोधनप्रति जेनजी नेताहरूको सकारात्मक प्रतिक्रिया : ‘अब कुरा होइन, परिणाम चाहिन्छ’ बीपी राजमार्गको चौकीडाँडा र घुमाउनेको डाइभर्सन रोशी खोलाले बगायो बास्कोटाले गरे प्रधानमन्त्री बालेनको यूएन सम्बोधनको प्रशंसा मनोहरा खोलामा पानीको बहाव बढ्दै, एमाले पार्टी कार्यालय डुबानको जोखिममा
Showing १३,०११-१३,०२० of १८,१०४ items.
फागुन २७, २०८०
फर्मा एक्स्पोले चितवनको बजारमा भित्रियो ११ करोड बढी

नेपाल औषधि व्यवसायी सङ्घले यहाँ आयोजना गरेको ‘नवौँ फर्मा एक्स्पो २०२४’ ले यहाँको बजार चलायमान बनाएको छ। स्वदेशी तथा विदेशी प्रदर्शक र अवलोकनकर्ताले यह ...

फागुन २७, २०८०
राष्ट्रपतिसमक्ष उपप्रधानमन्त्री र मन्त्रीद्वारा सपथ

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव र वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीलाई आ ...

फागुन २७, २०८०
काठमाडौँबाट पूर्व जाने बस एउटै व्यवस्थापनमा सञ्चालन हुने

काठमाडौँबाट मुलुकको पूर्वी क्षेत्रमा जाने सार्वजनिक सवारीसाधन एउटै व्यवस्थापनमा सञ्चालन सुरु गरेका छन् ।यसअघि छुट्टाछुट्टै कम्पनी र छुट्टाछुट्टै व्यवस ...

फागुन २७, २०८०
भारतीय रकमसहित मकवानपुरबाट ४ जना पक्राउ

मकवानपुरको रातोमाटेबाट ५ लाख रुपैयाँ बढी भारतीय रकमसहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।पूर्व पश्चिम राजमार्ग सडक खण्ड अन्तर्गत पर्ने हेटौँडा उप ...

फागुन २७, २०८०
कोशी सरकार ढल्दैन : मुख्यमन्त्री कार्की

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेशको सरकार परिवर्तन नहुने बताएका छन्।झापाको बिर्तामोड–३ स्थित बिर्ता बजारमा आज मदरसा तालिमुल कुरानक ...

फागुन २७, २०८०
विद्यालय परिसरमै च्याउ र तरकारीखेती : पढ्दै कमाउँदै विद्यार्थी

विद्यालय परिसरमा नै च्याउ र तरकारीखेती गरेर म्याग्दीको मङ्गला गाउँपालिका–२ बाबियाचौर  र मालिका गाउँपालिका–७ बिमका विद्यार्थीले पढाइसँगै पैसा पनि ...

फागुन २७, २०८०
नाटक कविताले हरेक विद्यार्थीलाई सिर्जनशील बन्न अभिप्रेरित गर्छ उसलाई कसरी अगाडी बढ्नुपर्छ थाहा दिन्छ : नाट्यकार भरत गुरागाईं

बेलबारी वडा न ८ अवस्थित श्री सिंहदेवी एकेडेमीले कितावी ज्ञान संगसंगै विभिन्न किसिमका अतिरिक्त क्रियाकलाप गराउदै आएको छ। एकेडेमीले विद्यार्थीहरुलाई समा ...

फागुन २६, २०८०
जब धेरै मान्छेकाबीच बिर बहादुरको मृत्यु भयो

बिहीबार इटहरीको तायारिप्चि भवनमा धेरै मान्छेहरुको हुल थियो । धेरै जना मेचमाथि बसिरहेका थिए । एउटा कुनामा केही महिलाहरु गित गाउँदै थिए ...उकालो बाटो भा ...

फागुन २५, २०८०
न्याय स्थापित गर्न घरपरिवारबाटै संस्कार र सोच परिवर्तन गर्नुपर्छ : राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले लामो सङ्घर्ष र वलिदानबाट प्राप्त भएको महिला अधिकारलाई व्यवहारमा उतारेर समानता र न्याय स्थापित गर्न घरपरिवारबाटै संस्कार र ...

फागुन २५, २०८०
लेक तिर फर्काउँदै भेडाच्याङ्ग्रा

जाडोयाममा बेँसीतर्फ झारिएका भेडाच्याङ्ग्रा गर्मीयाम सुरु हुन थालेपछि मनाङका नाम्के, लमजुङ हिमालको काख र माथिल्ला भेगमा लैजाँदै भेडाच्याङ्ग्राका बथान।& ...

हाम्रो बारेमा

  • कम्पनी दर्ता : २८७९७२/०७८/०७९
  • सूचना तथा प्रसारण बिभाग : ३३६६-२०७८/७९
  • प्रेस काउन्सिल दर्ता नं. : ३३६०-२०७८/७९

सम्पर्क

  • विज्ञापनका लागि सम्पर्क
  • +977 ९८६९२५६२४४
  • +977 ९८१९०९४५०१

हाम्रो टीम

  • प्रबन्धक निरज चौधरी
  • सम्पादक मिलन कुमार खवास
  • सम्बादाता पारस सुवेदी, शंकर खत्री

हाम्रो फेसबुक पेज