ताजा अपडेट
कांग्रेस १५औँ महाधिवेशन : मोरङ–४ (क) को उपसभापतिमा लक्ष्मी नारायण चौधरीको उम्मेदवारी कांग्रेसको १५औं महाधिवेशनको नारा र लोगो सार्वजनिक दशैं–तिहारपछि बालेन सरकारको हरिविजोग हुनेगरी एमालेको नेतृत्वमा आन्दोलन हुन्छ : महेश बस्नेत केयूका संस्थापक उपकुलपति शर्माको राजकीय सम्मानका साथ अन्त्येष्टि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेको वरिष्ठ नेता बनाउन प्रस्ताव प्रतिनिधिसभा बैठकमा निःशुल्क कानुनी सहायता सम्बन्धी विधेयक, २०८३ प्रस्तुत मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई सिधा उडान पुनः सञ्चालन आधा किलो सुनसहित विमानस्थलबाट भारतीय नागरिक पक्राउ पेन्सन तथा सेवा सुविधामा दोहोरोपन हटाउन मूल ऐन नै संशोधन गर्नुपर्छ : मन्त्री गौतम
Showing ८,२०१-८,२१० of १८,५३४ items.
कार्तिक ३०, २०८१
बालबालिका र किशोर किशोरीका समस्या समाधान गर्न कानुन आवश्यक

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले बालबालिका, किशोर किशोरी सम्बन्धी समस्या समाधान गर्न उपयुक्त प्रबन्ध मिलाउने बताएका छन् । राष्ट्रिय किशोरी ...

कार्तिक ३०, २०८१
एनपिएलका लागि सुदूरपश्चिम रोयल्स र म्यारीयटबीच सम्झौता

नेपाल प्रिमियर लिगका लागि सुदूरपश्चिम रोयल्सले काठमाडौँ म्यारीयट होटेलसँग सम्झौता गरेको छ । बिहीबार रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्का र म् ...

कार्तिक ३०, २०८१
गुरुनानक जयन्ती मनाइँदै, उपराष्ट्रपतिले दिए शुभकामना सन्देश

शिख धर्मावलम्बीहरुले आज गुरुनानक जयन्ती मनाउँदैछन् । प्रत्येक वर्ष कात्तिक शुक्ल पूर्णिमाका दिन शिख धर्मावलम्बीले गुरुनानक जयन्ती मनाउने गर्छन् । गुरु ...

कार्तिक ३०, २०८१
नेताहरुले देश बेचेपनि महानगर नेपाल बनेर उभिन्छ : मेयर बालेन

काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले काठमाडौँको फोहोरको दिगो व्यवस्थापन सम्भव भएको बताएका छन् । उनले दाउपेच ,राजनीतिक पुर्वाग्रह त्यागेर मह ...

कार्तिक ३०, २०८१
नेपालले पहिलो पटक आज देखि बंगलादसबै धर्म मान्नेहरु गुरु नानकको उपदेशबाट प्रभावित छन्

सिख धर्मावलम्बीहहरुका गुरु नानक पातशाह (गुरु नानकदेवजी)को जन्म परम्परागत हिन्दु समाजमा भएको हो । भारतको पंजाबस्थित करतारपुरमा जन्मिएर उहाँले सत्कर्मको ...

कार्तिक ३०, २०८१
आजदेखि नेपालले बंगलादेशलाई बिद्युत बिक्रि गर्र्दै

नेपालले पहिलो पटक आज देखि बंगलादेशमा बिजुली निर्यात गर्ने भएको छ । गएको असोज १७ मा भएको त्रिपक्षीय सम्झौताअनुसार शुक्रवार सरकारले ४० मेगावाट बिजु ...

कार्तिक ३०, २०८१
चार संसदीय समितिको बैठक बस्दै

आज चार वटा संसदीय समितिको बैठक बस्दै छ ।जसअनुसार, प्रतिनिधि सभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समिति तथा राज्य व्यवस्था तथा सुशासन समितिको बै ...

कार्तिक ३०, २०८१
राष्ट्रपति पौडेल बाकुबाट स्वदेश प्रस्थान

राष्ट्रपति रामचन्द्र पौडेल जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २९ औँ सम्मेलन (कोप–२९) मा सहभागी भएर आज नेप ...

कार्तिक ३०, २०८१
दार्चुलामा जीप दुर्घटनामापरी छ जनाको मृत्युु

दार्चुलामा जीप दुर्घटना हुँदा छ जनाको मृत्युु भएको छ । मालिकार्जुन जात्राबाट गोकुलेस्वरतर्फ गइरहेको म १ ज ३३८ नम्बरको जीप आज बिहान शैल्यशिखर नगरप ...

कार्तिक ३०, २०८१
चितवन राइनोजमा रवि बोपारा अनुबन्ध

आसन्न नेपाल प्रिमियर लिग एनपीएलका लागि चितवन राइनोजले इंग्ल्याण्डका रवि बोपारालाई अनुबन्ध गरेको छ । इंग्ल्याण्डबाट १७१ अन्तर्राष्ट्रिय क्रिकेट म् ...

हाम्रो बारेमा

  • कम्पनी दर्ता : २८७९७२/०७८/०७९
  • सूचना तथा प्रसारण बिभाग : ३३६६-२०७८/७९
  • प्रेस काउन्सिल दर्ता नं. : ३३६०-२०७८/७९

सम्पर्क

  • विज्ञापनका लागि सम्पर्क
  • +977 ९८६९२५६२४४
  • +977 ९८१९०९४५०१

हाम्रो टीम

  • प्रबन्धक निरज चौधरी
  • सम्पादक मिलन कुमार खवास
  • सम्बादाता पारस सुवेदी, शंकर खत्री

हाम्रो फेसबुक पेज