ताजा अपडेट
गोरखाका समस्या समाधान गर्ने गरी काम गर्छु : गृहमन्त्री गुरुङ सरकारले ३ महिनामा १३५ परिवारलाई वितरण गर्‍यो लालपुर्जा देश ठुलो सङ्कटतर्फ उन्मुख भएको सङ्केत देखिँदैछ : डा. बाबुराम भट्टराई एनआईसी एशियाको वितरणयोग्य नाफा ९ अर्बले घट्यो, निष्क्रिय कर्जा पनि बढ्यो भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि दिउँसो ४ बजेसम्म इनम सापकोटा प्रकरण : न्यायालयदेखि कार्यपालिकासम्म छानबिन गर्न लोकपाल गठनको माग स्थानीय तह निर्वाचनका लागि रास्वपाद्वारा ७ उपसमित गठन २५औँ सत्याग्रहमा बसेका डा. गोविन्द केसी अस्पताल भर्ना रोशीको बाढीले बीपी राजमार्गमा ठूलो क्षति, सञ्चालनमा आउन अझै समय लाग्ने डोल्पामा हिमपातमा फसेका ६ भारतीय पर्यटकको उद्धार गरिँदै
Showing ६११-६२० of १८,८१७ items.
भदौ १२, २०८३
प्रधानमन्त्रीसहित मन्त्रीहरूको एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप कोषमा जम्मा गर्ने

सरकारले रसुवालगायत बाढी प्रभावित क्षेत्रका पीडितको सहयोगका लागि प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यको एक महिनाको पारिश्रमिक प्रधानमन्त्री ...

भदौ १२, २०८३
रसुवा बाढी : मृत्यु हुनेको संख्या ४७५ पुग्यो

रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर मृत्यु हुनेको संख्या ४ सय ७५ पुगेको छ। शुक्रबार बिहानसम्ममा ४७५ जनाको शव भेटिएको प्रहरी प्रधान कार्यालयले जानकारी ...

भदौ १२, २०८३
रवीन्द्रको अग्निपरीक्षा आज, युएफसी फाइनलका लागि मर्डोकसँग भिड्दै

नेपाली फाइटर रवीन्द्र ढाँट आज आफ्नो मिक्स मार्सल आर्ट्स (एमएमए) करिअरकै सर्वाधिक ठूलो प्रतिस्पर्धामा उत्रँदैछन्।उनले शुक्रबार रोड टु युएफसी सिजन–५ को ...

भदौ १२, २०८३
भोटेकोशी बाढी : कोशी प्रदेशका १३० जना सम्पर्कविहीन, ८ जना सम्पर्कमा

विराटनगर। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण कोशी प्रदेशका विभिन्न जिल्ला स्थायी घर भएका १३० जना नागरिक सम्पर्कविहीन भएका छन्। काम, व्य ...

भदौ १२, २०८३
बाढी प्रभावित क्षेत्रमा व्यक्तिगत रूपमा राहत लिएर नजान प्रधानमन्त्री सचिवालयको अपिल

रसुवाको भोटेकोशी क्षेत्रमा बाढीबाट प्रभावित नागरिकका लागि राहत वितरण तथा उद्धार कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउन प्रधानमन्त्री बालेन्द्र शाहको सच ...

भदौ ११, २०८३
भोटेकोसी बाढीपीडितलाई झापाको शिवसताक्षीका कर्मचारीको आर्थिक सहयोग

भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि झापाको शिवसताक्षी नगरपालिकाका कर्मचारीले करिब रु आठ लाख जम्मा गरेका ...

भदौ ११, २०८३
बाढी प्रभावित क्षेत्र पुगेर प्रधानमन्त्री शाहद्वारा राहत र पुनस्र्थापनामा तीव्रता दिन निर्देशन

प्रधानमन्त्री बालेन्द्र शाहले बाढीबाट अत्यधिक प्रभावित नुवाकोटको विदुर तथा आसपासका क्षेत्रको स्थलगत निरीक्षण गरेका छन्।आज बिहान ९ः३० बजे सडकमार्ग हुँद ...

भदौ ११, २०८३
सुशीला कार्कीको अपिल- 'गाँस काटेर भए पनि सहयोग गरौँ'

पूर्वप्रधानमन्त्री सुशीला कार्कीले भोटेकोशी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै सहयोगका लागि अपिल गरेकी छन्। बुधबार रसुवाको भोटेकोस ...

भदौ ११, २०८३
भोटेकोशी बाढीमा मृतकको संख्या २७० पुग्यो, चितवनमा मात्रै १०८ शव फेला

रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या २७० पुगेको छ। अहिलेसम्म २७० जनाको शव भेटिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।रसुवामा १७ जन ...

भदौ ११, २०८३
गोल्छा ग्रुपले बाढी प्रभावितका लागि डेढ करोड सहयोग

रसुवास्थित भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा मानवीय सहायता कार्यका लागि गोल्छा ग्रुपले प्रधानमन्त्री दैवी प्र ...

हाम्रो बारेमा

  • कम्पनी दर्ता : २८७९७२/०७८/०७९
  • सूचना तथा प्रसारण बिभाग : ३३६६-२०७८/७९
  • प्रेस काउन्सिल दर्ता नं. : ३३६०-२०७८/७९

सम्पर्क

  • विज्ञापनका लागि सम्पर्क
  • +977 ९८६९२५६२४४
  • +977 ९८१९०९४५०१

हाम्रो टीम

  • प्रबन्धक निरज चौधरी
  • सम्पादक मिलन कुमार खवास
  • सम्बादाता पारस सुवेदी, शंकर खत्री

हाम्रो फेसबुक पेज