राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज भारत भ्रमणका लागि जाँदैछन्। सभापति लामिछाने पाँच दिने औपचारिक भ्रमणका लागि आज भारत जान लागेका हुन्। भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीनको निमन्त्रणामा उनी जेठ १८ देखि २२ गते सम्म भारत भ्रमणमा रहने छन्।




















