नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जिम्मा जमानीमा रिहा भएका छन्। ओली आज पक्राउ गरेको १३औँ दिनमा रिहा भएका हुन्।
त्रिवि शिक्षण अस्पतालमा उपचाररत ओलीलाई उनकी धर्मपत्नी राधिका शाक्यको जिम्मा लगाइएको हो।

Copyright © 2022 / 2026 / Fatafat Nepal Corner / All Rights Reserved.
Website By : Hash Tech Logic