सभामुख डीपी अर्यालले प्रतिनिधि सभामा २१ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन गरेका छन्। आज बसेको प्रतिनिधि सभाको बैठकमा समिति गठन गरेको जानकारी गराएका हुन्।

जसमा निम्नानुसारका सांसदहरू रहेका छन् :

१. अच्युतम लामिछाने

२. अफ्साना बानु

३. आर्यन राई

४. केपी खनाल

५. कामिनी चौधरी

६. क्रान्तिशिखा धिताल

७. खुस्वु ओली

८. गणेश सिंह ठगुन्न

९. गुरुप्रसाद बराल

१०. गंगा लक्ष्मी अवाल

११. तपेश्वर यादव

१२. देवराज पाठक

१३. नरेन्द्र कुमार केरुङ

१४. प्रकाश चन्द्र परियार

१५. निशा डाँगी

१६. बोध नारायण श्रेष्ठ

१७. मिना कुमारी यादव

१८. युवराज दुलाल

१९. राजन गौतम

२०. डा. राम लामा

२१. विपिन कुमार आचार्य