प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको स्वास्थ्यमा समस्या देखिएको छ। 

स्वास्थ्यमा समस्या देखिएपछि उनी बलम्बुस्थित सशस्त्र प्रहरी बल नेपालको अस्पतालमा उपचाररत छन्। सर्वोच्च अदालतमा मुख्य रजिष्ट्रार विमल पौडेलका अनुसार गत सोमबार उनी उक्त अस्पताल भर्ना भएका हुन्।