काठमाडौँ महानगरपालिका–७ बौद्धस्थित भाटभटेनी सुपर स्टोरमा आधा दर्जन शव भेटिएको छ।
पूर्ण रूपमा जलेको अवस्थामा ६ वटा मानव कङ्काल भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले बताए।
शव पोस्टमार्टमको लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ।

नोबेल मेडिकल कलेज शिक्षण अस्पतालको सहयोगमा विराटनगरमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
नोबेल मेडिकल कलेज शिक्षण अस्पतालको प्राविधिक सहयोगमा विराटनगर महानगरपालिका–१९, घिनाघाटमा आ ...
नागरिकका असन्तुष्टि र सुझाव सम्बोधन गर्न सरकार तयार छ : प्रधानमन्त्री बालेन
प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले नागरिकका असन्तुष्टि र सुझावलाई सम्बोधन गर्न सरकार तय ...
ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले लालीगुराँस सहकारी र तपाईँ हाम्रो सहकारीका साना बचतक ...
Copyright © 2022 / 2026 / Fatafat Nepal Corner / All Rights Reserved.
Website By : Hash Tech Logic