नक्खु कारागारमा रहेका रास्वपा सभापति रवि लामिछानेले जेनजीले आज गर्न लागेको प्रदर्शनप्रति ऐक्यवद्धता जनाउँदै विवेक प्रयोग गर्न अनुरोध गरेका छन्।
उनले एक विज्ञप्तिमार्फत् यस्तो बताएका हुन्। “सत्ता र शक्तिको नशामा चुर अनि घमण्ड र प्रतिशोधको आनन्दमा मग्न यिनीहरुलाई थाहा छैन, तपाईंहरुको विवेक र आवेगसँग यो देशको इतिहास बदल्ने शक्ति छ। इतिहासको नयाँ सुरुवातको दिन हो। घुसपैपठ हुनसक्छ सचेत हुनुहोस्, उत्तेजित बनाउन सक्छन् विवेक प्रयोग गर्नुहोस्।”