नेकपा एमालेका नेता तथा पूर्वमन्त्री लालबाबु पण्डितकी पत्नी बिमला महतको निधन भएको छ। उनको गएराति निधन भएको पण्डितले जानकारी दिएका छन्।
विमलाको जन्म २०२२ साल असोज २ गते ललितपुरमा भएको हो। विमला करिब डेढ वर्षदेखि मायसाइटिस भन्ने रोगबाट ग्रसित थिइन्।

Copyright © 2022 / 2026 / Fatafat Nepal Corner / All Rights Reserved.
Website By : Hash Tech Logic