झापामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।
हल्दीबारी गाउँपालिका-३ घर भएका २० वर्षीय सुशील लिम्बुको करेन्ट लागेर शनिबार राति मृत्यु भएको हो।
बुद्वशान्ति गाउँपालिका-१ नमुना बस्तीस्थित दामा खोलामा बिजुलीको तार जोडी माछा मार्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।