‘हामी सक्छौ We CAN को आयोजनामा John & the locals रDravya Band कोMusical Festa मा फागुन ०७ गते प्रजातन्त्र दिवसको अवसर पारेर तमु गुम्बा उत्तर रत्न पुकार बान्तावा खेलमैदान बेलबारी–१, बेलुका ६ः०० बजे देखि बेलबारीलाई पर्यटकीय हप (Hub) तथा व्यापार प्रवर्धन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको थियो ।
यस १ दिनेMusical Festa मा ७हजर भन्दा बढीको उपस्थिती रहेको संयोजक प्रकास गुरुङ (हरि) बताउनुभयो । बेलबारीका चेली चैत्र १ गते प्रर्दशनमा हुन लागेको चलचित्र राजागंजका कलाकार आशा मगरातीको पनि आगमन भएको थियो । यसमा न्भGeneral / VIP Ticket को व्यवस्था रहेको थियो । युवाहरुमा धेरै नै लोकप्रिय ब्याण्ड John & The Locals को बेजोड प्रस्तुतीले पूरै मञ्च रोमाञ्चित र उत्साहित हुदै झुमिरहेका थिए ।
प्रदेश संसद ज्ञानेन्द्र सुवेदी अध्यक्षतामा John & the Locals लाई सम्मान गर्दै १ दिनेMusical Festa समापन भएको छ ।