सुनसरी बुढी खोला भीषण बाढी आएको छ। 

शनिबार बिहान दुहवी बाढीमापन केन्द्रमा हालको जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा समेत रहेको जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाले नदी तटीय क्षेत्रमा बाढीको जोखिम र डुबान भइरहने होचा भूभागहरूमा सतर्कता अपनाउन सूचनामार्फत आग्रह गरेको छ।