हुम्लामा भूकम्पको धक्का महसुस गरिएको छ।
हुम्लाको हेप्का केन्द्र बनाएर ३.९ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
केन्द्रका अनुसार गएराति ११ः३६ बजे भूकम्प गएको हो।
Copyright © 2022 / 2026 / Fatafat Nepal Corner / All Rights Reserved.
Website By : Hash Tech Logic