आज बेलबारी जेसिजले  " बिद्यार्थीसँग जेसिज" कार्यक्रम गर्ने भएको छ।  बेलबारी जेसिजले  अप्रत्याशित जलवायु परिवर्तनबाट उब्जिएको गर्मीसग जुधिरहेका स-साना बिद्यार्थीहरुलाई मध्ये नजर गर्दै बेलबारी जेसिजद्वारा पङ्खा वितरण कार्यक्रम " बिद्यार्थीसँग जेसिज" कार्यक्रम  गर्ने भएको छ।  कार्यक्रम आज बधबार देउसो १ बजे देखि श्री जनएकता आधारभुत बिधालय बेलबारी-१मा गर्ने भएको बेलबारी जेसिजका  बर्ष २०२४का अध्यक्ष जेसि प्रशान्त निरौला जानकारी दिए।