त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल धावनमार्गमा परेको खाल्डो पुरेपछि सबै उडान अवतरण पुनः सुरु भएको छ।
धावनमार्गको लगभग बीच भागमा सानो आकारको खाल्डो परेपछि पौने घण्टाका लागि आन्तरिक र अन्तर्राष्ट्रिय सबै उडान बन्द गरिएको थियो।

Copyright © 2022 / 2026 / Fatafat Nepal Corner / All Rights Reserved.
Website By : Hash Tech Logic