विराटनगर-१३ मा रहेको रामजानकी मन्दिरमा बस्ने पुजारी दम्पतीलाई अज्ञात समूहले शुक्रबार राति कुटपिट र लुटपाट समेत गरेका छन्।

प्रहरीका अनुसार शुक्रबार राति लुटपाटको घटना भएको निवेदन आएको थियो  आधा तोला सुन, दुई लाख नगद लुटेर लगेका छन्। मन्दिरमा भने कुनै क्षति भएको छैन।

लुटपाटमा संलग्नको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।