मानव अधिकारको लागि स्रोत विकास मञ्च नेपाल (रिडेप) द्वारा ५९औँ अन्तर्राष्ट्रिय जातीय विभेद तथा रङ्गभेद उन्मुलन दिवसका अवसरमा विराटनगरमा सोमबार आयोजित दुई दिने दलित जनप्रतिनिधिहरुको तेस्रो कोशी प्रदेश सम्मेलनमा दलित अभियन्ता दिनेश रसायलीलाई सम्मान गर्दै प्रदेशका मुख्यमन्त्री केदार कार्की।