नेपाल सरकारको अपाङ्गता रोकथाम तथा पुनस्र्थापना कार्यक्रम अन्र्तगत करुना फाउन्डेसनले सून्दरहरौँचा नगरपालीकामा अपाङ्गता भएका व्यतीहरुका लागी हुइलचेयर, टुवाइलेट चेयर, बैसाकी, श्रवण सहायता यन्त्र लगाएतका सामाग्री बितरण गरेको छ । अघीलो वर्ष पनि एस्ता सामाग्रीहरु बीतरण गर्दै आईरहेको छ । अपाङ्गता हुन बाट जोगाउने र यदि कोही व्यती अपाङ्गता भएमा उसलाई पुनस्र्थापना गर्ने फाउन्डेसनको मुख्य उद्धेशय रहेको छ । यस सस्थाले २०७६ साल बाट यो क्षत्रमा काम गर्दै आईरहेको छ । यस सस्थाको साखा प्रदेश न. एकका अधिकाङस ठाउँहरुकमा रहेका छन् । फाउन्डेसनले अपाङ्गता हुन बाट जोगीनका लागी बिबाहित जोडी र गर्भवती महीलाहरुलाई सचेतना मुलका कार्यक्रमहरु पनि गर्दै आईरहेको करुना फाउन्डेसनका सीताराम शाह ले जानकारी दिनुभएको छ ।
यस्ता सामाग्रीले अपाङ्गता भएका व्यतीहरुलाई हिनडुल गर्न र सुन्ननसक्ने व्यतीहरुलाई केही हदसम् सहज हुने एक अपाङ्ग व्यतीले बताउनु भयो । एस्ता कार्यक्रम निरन्र्तर हुनु पर्ने र अपाङ्गता भएका व्यतीहरुलाई केही हदसम् सहजहुने देखिन्छ ।