बेलबारी    मोरंग क्षेत्र न ३ बेलबारी नगरपालिका वडा न ८ रैझार टोल मा नोबेल अस्पताल बिराटनगर  ले नि शुल्क स्वस्थीया शिबिर गरेको छ  । उक्त शिबिर मा १५५ जना ले सेवा लिएका छन्  नोबेल अस्पताल बिराटनगर ले १२ जना स्वथीय कर्मी सहित को टोलि  ले सेवा दिएका थिए भने VIDEO X-RAY ,इ सी जी ल्याब सेवा समेत राखी शिबिर गरेको छ  

si2

 धेरै जसो बिरामीलाइ  चिनी रोग देखिएको छ आजको शिबिरबाट नोबेल अस्पताल बिराटनगरले ७० जना बिरामीलाइ अस्पतालले ५० प्रतिसतमा उपचार गर्ने छ पूर्व संयोजक नेपाली काँग्रेस बेलबारी न पा ८ का बिनोद खवासले जानकारी दिनु भयो  

si

नोबेल अस्पताल बिराटनगर का संचालक हुन्  डा सुनिल शर्मा ,उनकै पहल मा मोरंग क्षेत्र न ३ मा नि शुल्क स्वस्थीय शिबिर हुदै आएको छ   । डा शर्मा मोरंग क्षेत्र न ३ का नेपाली काँग्रेस को तर्फ बाट पूर्व संसद उमेद्वार हुन् तर उनि नेकपा एमालेका उमेद्वार भानु भक्त ढकाल संग पराजित भएका थिए । यस पालि पनि डा शर्मा  मोरंग क्षेत्र न ३ का नेपाली काँग्रेसको तर्फबाटको  संसद उमेद्वारमा चर्चामा छ । क्षेत्र न ३ का जनता भन्छन  डा शर्मा जस्तो यो क्षेत्र मा कोइ पनि बलिया उमेद्वार छैन