Showing १७,२०१-१७,२१० of १७,९९७ items.
माघ १४, २०७९
अध्यागमनको सर्भर डाउन हुँदा अन्तर्राष्ट्रिय उडान प्रभावित

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमनको ‘सर्र्भर डाउन’ हुँदा अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित भएको छ । अध्यागमनको सर्भर बिग्रिँदा डेढ घण ...

माघ १४, २०७९
राजनीतिक स्थायित्वका लागि बनेको समीकरण टुट्न दिन हुँदैन : वरिष्ठ उपाध्यक्ष पोखरेल

नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राजनीतिक स्थायित्वका लागि बनेको समीकरण टुट्न दिन नहुने बताउनुभएको छ । उहाँले अहिले बनेको समीकरण अनुसा ...

माघ १४, २०७९
मानवअधिकार बलियो बनाउन सरकारको सहयोग रहन्छ : मुख्यमन्त्री कार्की

प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मानवअधिकारलाई बलियो बनाउन सरकारको साथ र सहयोग सदैव रहने बताउनुभएको छ । राष्ट्रिय मानवअधिकार तथा स ...

माघ १४, २०७९
राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापतिमा अर्याल

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याललाई राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको छ । शुक्रबार सर्वोच ...

माघ १४, २०७९
देशमा कानुनी राज्य छ भत्रे पुष्टि भएको छ : नेता कोइराला

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले शुक्रबार सर्वोच्च अदालतको एक फैसलाले नेपालमा कानूनी राजको उदाहरण प्रस्तुत गरेको धारणा राख्नुभएको छ ...

माघ १४, २०७९
अपाङ्गताले रोकेन सुन्दरहरैंचाका शङ्करको व्यवसाय

मोरङको सुन्दरहरैँचा नगरपालिका–७ स्थित गोठगाउँका शङ्कर आचार्य १३ वर्षअघि जङ्गलमा दाउरा लिन जाँदा भारीसँगै लडेर शारीरिकरुपमा अशक्त हुनुभयो । त्यो पी ...

माघ १४, २०७९
जहाज दुर्घटनामा बेपत्ता यात्रुको खोजी जारी छ : सेना

यही माघ १ गते कास्कीको पोखरास्थित सेती खोंचमा दुर्घटना भएको यति एयरलाइन्सको नाइन एन–एएनसी–एटीआर–७२–५०० जहाज दुर्घटनाामा परी बेपत्ता भएका एक यात्रुको ख ...

माघ १४, २०७९
भोजपुरका किसानको आम्दानीको स्रोत बन्दै सुन्तला

भोजपुर, १४ माघ (रासस) ः सुन्तला बिक्रीबाट यहाँका किसानले राम्रो आम्दानी गर्दै आएका छन् । व्यावसायिक रुपमा सुन्तला खेती गर्दै आएका किसान राम्रो आम्दानी ...

माघ १४, २०७९
धुलाबारी–इरौटार सडक निर्माणमा ढिलासुस्ती

निर्माण व्यवसायीको ढिलासुस्ती र कोभिड–१९ का कारण धुलाबारी–इरौटार सडक कालोपत्र कार्य ढिलो भएको छ । गत साउन मसान्तमा सकिने गरी विसंं २०७६ असोज २० गते कन ...

माघ १३, २०७९
अध्यक्ष लामिछानेको सांसद पद बदर

सर्वोच्च अदालतले उपप्रधानमन्त्री एवं गृहमन्त्री समेत रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का अध्यक्ष रवि लामिछानेको सांसद पद नरहने फैसला गरेको ...

हाम्रो बारेमा

  • कम्पनी दर्ता : २८७९७२/०७८/०७९
  • सूचना तथा प्रसारण बिभाग : ३३६६-२०७८/७९
  • प्रेस काउन्सिल दर्ता नं. : ३३६०-२०७८/७९

सम्पर्क

  • विज्ञापनका लागि सम्पर्क
  • +977 ९८६९२५६२४४
  • +977 ९८१९०९४५०१

हाम्रो टीम

  • प्रबन्धक निरज चौधरी
  • सम्पादक मिलन कुमार खवास
  • सम्बादाता पारस सुवेदी, शंकर खत्री

हाम्रो फेसबुक पेज