टोखामा गोली चल्दा दुई जना घाइते भएका छन्।
मङ्गलवार दिउँसो लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिनका लागि प्रहरीले गोली चलाएको नेपाल प्रहरीको लागुऔषध नियन्त्रण व्युरोले जानकारी दिएको हो।
घाइतेहरूलाई उपचारका लागि ग्राण्डी अस्पताल लगिँदै छ।
Copyright © 2022 / 2026 / Fatafat Nepal Corner / All Rights Reserved.
Website By : Hash Tech Logic