राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको चालू अधिवेशन आज९मंगलबार० राति १२ बजेबाट लागू हुने गरी अन्त्य गरेका छन्।
सङ्घीय संसद्को दुवै सदनको चालु अधिवेशन अन्त्य भएको हो।
सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (२)बमोजिम आज (चैत १९ गते_ राति १२ बजेदेखि लागु हुने गरी चालु अधिवेशन अन्त्य गरेका हुन्।
यसअघि, चैत्र १८ गते सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले संसद् अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको थियो।