नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकको समय सरेको छ।
आज बिहान ११ बजे बस्ने भनिएको बैठक दिउँसो १ बजेको लागि समय सारिएको हो।
बैठक केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्नेछ। केन्द्रीय समिति बैठकको एजेन्डा तय गर्न बैठक बोलाइएको हो। बैठक शनिवार सकिनेछ।
Copyright © 2022 / 2026 / Fatafat Nepal Corner / All Rights Reserved.
Website By : Hash Tech Logic