Showing २,०८१-२,०९० of ९,२३७ items.
२५ बुँदे ‘सगरमाथा कार्य आह्वान’ जारी गर्दै सगरमाथा संवादको समापन

शुक्रवारदेखि सुरु भएको ‘सगरमाथा संवाद’ आज सम्पन्न भएको छ। नेपाल सरकारले पहिलो पटक आयोजना गरेको ‘जलवायु परिवर्तन, पर्वत र मानवताको भविष्य’ भन्ने म ...

जुम्लामा चट्याङ लागेर २१ वटा भेडा बाख्रा मरे

जुम्लाको गुठिचौर गाउँपालिका–२ को झुलेनी भन्ने ठाउँमा चट्याङ लागेर २१ वटा भेडा बाख्रा मरेका छन्। शनिवार साँझ ५ बजे रुखमुनि बसेका बेला चट्याङ पर्दा भेडा ...

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक पारित

प्रतिनिधि सभाबाट शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० पारित भएको छ। आइतबार बसेको प्रतिनिधि सभाबाट उक्त विधेयक पारित भएको हो।&nb ...

एक घण्टाको अवधिमा सबैभन्दा धेरै वर्षा काठमाडौँको पानीपोखरी क्षेत्रमा

आइतबार दिउँसोदेखि काठमाडौँ उपत्यकासहितका जिल्लाहरूमा पानी परिरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले कोसी, मधेस, बागमती, गण्डकी र लुम्ब ...

जनता सरकार र न्यायपालिका कतैबाट पनि सन्तुष्ट छैनन् : सांसद गौतम

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोबिता गौतमले अदालतले प्रतिवादीलाई जानकारी नदिई मुद्दाको पेशी तोक्ने गरेको आरोप लगाएकी छन्। आइतबार ...

दाङ जग्गा तथा आवास विकास संघको अध्यक्षमा रामप्रसाद पोखरेल

दाङ जग्गा तथा आवास विकास सङ्घको शनिवार सम्पन्न साधारणसभा तथा प्रथम अधिवेशनले रामप्रसाद पोखरेललाई सर्वसम्मत रूपमा सङ्घको अध्यक्षमा चयन गरेको छ। घोराहीम ...

क्यान विभाजनसम्बन्धी दुई विधेयक समितिमा पठाइयो

नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल हवाई सेवा प्राधिकरण सम्बन्धी दुई वटा विधेयक प्रतिनिधिसभाको सम्बन्धित समितिमा दफावार छलफलका लागि पठाइएको छ।संस्कृ ...

नदी किनारका बासिन्दा आकाश हेरेर डराउन थाले, सरकार चुपचाप छ : चौधरी

नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले नदी किनारका बस्तीहरू बाढीको त्रासमा बाँचिरहेको बताएकी छन्। आइतबार बसेको प्रतिन ...

राजावादीको आन्दोलनमा ज्यान गुमाएका पत्रकार सुरेश रजकको परिवारले दिए मानव अधिकार आयोगमा निवेदन

काठमाडौँको तीनकुनेमा गत चैत्र १५ गते राजावादीको आन्दोलनमा ज्यान गुमाएका पत्रकार सुरेश रजकको परिवारले मानव अधिकार आयोगमा निवेदन दिएका छन्। आइतबार ...

झापा र सुनसरीबाट लागूऔषध ब्राउन सुगर सहित ४ जना पक्राउ

झापा र सुनसरीबाट लागूऔषध ब्राउन सुगर सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ। जेष्ठ ३ गते झापाको इलाका प्रहरी कार्यालय अनारमनी र लागूऔषध नियन्त्रण ...

हाम्रो बारेमा

  • Fatafat News and Network Pvt. Ltd.
  • Belbari, Morang, Nepal
  • Email: [email protected]
  • कम्पनी दर्ता : २८७९७२/०७८/०७९
  • सूचना तथा प्रसारण बिभाग : ३३६६-२०७८/७९
  • प्रेस काउन्सिल दर्ता नं. : ३३६०-२०७८/७९
  • विज्ञापनका लागि सम्पर्क
  • +977 ९८६९२५६२४४ / ९८१९०९४५०१

हाम्रो टीम

  • प्रबन्धक निरज चौधरी
  • सम्पादक मिलन कुमार खवास
  • सम्बादाता पारस सुवेदी, शंकर खत्री

हाम्रो फेसबुक पेज