जाजरकोटमा भूकम्पको धक्का महसुस गरिएको छ। सोमबार दिउँसो २ बजेर २५ मिनेट जाँदा धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको हो।

भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास र ऊर्जा मन्त्री कुलमान घिसिङले टियु क्रिकेट मैदानक ...
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीति गरेर देश चलाउने कुरा ख्यालठट्टा नभएको बताएक ...
हुलाक सेवा विभागले नेपाली क्रिकेट खेलाडीहरुको तस्वीर अंकित हुलाक टिकट प्रकाशन गरेको छ।नेपा ...
Copyright © 2022 / 2025 / Fatafat Nepal Corner / All Rights Reserved.
Website By : Hash Tech Logic