हिमाली सञ्चार डटकमका प्रधानसम्पादक संजीव कुमार कोयी राईको मंगलबार बिहान दुखद निधन भएको छ।

उनको ललितपुरको पाटन क्यान्सर अस्पतालमा मृत्यु भएको पारिवारिक श्रोतले जनाएको छ। उनको शव दाहसंस्कारका लागि खोटाङ लैजाने तयारी भईरहेको पारिवारिक श्रोतले जानकारी दिएको छ।