सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामे भन्ने ठाउँमा हिमपहिरोपछि आएको बाढीमा फसेका पाँचजनाको उद्धार गरिएको छ भने एक जना बेपत्ता भएको प्रहरीले जनाएको छ।

बाढीका कारण लगभग २० वटा घर पुरिएका छन्। नेपाली सेनाले बाढीमा फसेकाहरुको उद्धार गरेको हो।

‘बाँकी मानवीय क्षतिबारे विवरण आएको छैन।