सरकारले भोलि देशभर सार्वजनिक विदा दिने भएको छ। भोली जेठ १० गते बिहीबार बुद्धजयन्ती र उभौली पर्वको अवसरमा सार्वजनिक विदा दिन लागेको हो।
सार्बजनिक बिदा भएसँगै भोलि बैंक, बीमा, नेप्से लगायत अन्य सम्पूर्ण प्रशासनिक क्षेत्र बन्द रहने भएको छ।

Copyright © 2022 / 2026 / Fatafat Nepal Corner / All Rights Reserved.
Website By : Hash Tech Logic