मोरङको बेलबारी–४ काकुमस्थित वन क्षेत्रमा ९९ वर्षका लागि जडिबुटी उत्पादन तथा प्रशोधन केन्द्र काठमाडौँले जमिन लिजमा लिएर लगाइएको क्यामोमाइल वनस्पति ढकमक्क फुलेको छ। क्यामोमाइल प्रशोधनपश्चात् विदेश निर्यात हुने गरेको छ।