ताजा अपडेट
नेपालको विजयी सुरुवात, अफगानिस्तानलाई ५ विकेटले हरायो बालेनको राष्ट्रसंघ सम्बोधनप्रति जेनजी नेताहरूको सकारात्मक प्रतिक्रिया : ‘अब कुरा होइन, परिणाम चाहिन्छ’ बीपी राजमार्गको चौकीडाँडा र घुमाउनेको डाइभर्सन रोशी खोलाले बगायो बास्कोटाले गरे प्रधानमन्त्री बालेनको यूएन सम्बोधनको प्रशंसा मनोहरा खोलामा पानीको बहाव बढ्दै, एमाले पार्टी कार्यालय डुबानको जोखिममा काँग्रेस बेलबारीको उपसभापति, सचिव र सहसचिव सर्बसम्मत चयन प्रधानमन्त्रीको सम्बोधनले नेपालीको मनमा उत्सवको अनुभूति भएको छ : ज्ञानेन्द्र शाही सिक्किमको रिम्बीमा भीषण पहिरो, ३० भन्दा बढी घर प्रभावित कोशी ब्यारेजमा २४ ढोका खुला, सतर्कता अपनाउन आग्रह संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्री बालेनको सम्बोधन— ‘हिमालयन सुनामी नेपालको त्रासदी मात्र नभई विश्वका लागि चेतावनी हो’
Showing १२,४११-१२,४२० of १८,५४६ items.
चैत २८, २०८०
सबै मतभेद हटाएर एक ढिक्का भइ अगाडि बढ्न सभापति देउवाको आग्रह

नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले  पार्टी निर्माणमा एकजुट भएर लाग्नुपर्ने अवस्था आएको बताउनुभएको छ। नेपाली क ...

चैत २८, २०८०
अर्थतन्त्रमा समस्या रहेको स्वीकार गरेर निकास खोजौँ : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको अर्थतन्त्र अझै समस्यामुक्त नभएकाले समस्यालाई स्वीकार गरेर नै समाधान खोज्नुपर्ने बता ...

चैत २८, २०८०
दमकको लाइफलाइन अस्पताल नजिकै भएको आगलागीबाट दुई करोडको क्षति

दमकस्थित लाइफलाइन अस्पताल नजिक मङ्गलबार राति आगलागी हुँदा दुई करोडभन्दा बढीको क्षति भएको छ। अस्पताल नजिक रहेको प्रेमबहादुर धिमालको घरबाट सल्केको आगो अ ...

चैत २८, २०८०
देशको आर्थिक रूपान्तरणमा गति दिन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्योगी–व्यवसायी लगायत लगानीकर्ताको मनोबल उच्च राख्दै मुलुकको आर्थिक रूपान्तरणमा गति दिन सरकार प्रतिबद्ध रहेक ...

चैत २८, २०८०
प्रतिबन्धित लागुऔषध सहित ४ जना पक्राउ

झापाको दुई छुट्टाछुट्टै स्थानहरुबाट प्रतिबन्धित लागुऔषध ब्राउनसगुर सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।लागुऔषधको ओसार पसार तथा बेचबिखन समेत भईरहेको ...

चैत २८, २०८०
ईटहरीमा कारको ठक्करबाट पैदलयात्रीको मृत्यु

सुनसरीको ईटहरी उपमहानगरपालिका-२ हलगडा चोकमा मंगलवार साँझ कारले पैदल यात्रीलाई ठक्कर दिंदा पैदलयात्री भोजपुरका ५२ बर्षीय जय बहादुर राईको मृत्यु भएको छ। ...

चैत २७, २०८०
उपनिर्वाचनका लागि बुधबारदेखि आचारसंहिता लागू हुँदै

निर्वाचन आयोगले आगामी वैशाख १५ गते हुने उपनिर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित र सुरक्षित वातावरणमा सम्पन्न गर्न यही चैत २८ गतेदेखि सम्बन्धित ...

चैत २७, २०८०
कोशी प्रदेश प्रमुख खापुङसमक्ष मधेसी आयोगको प्रतिवेदन पेस

मधेसी आयोगले कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङसमक्ष आर्थिक वर्ष २०७९÷८० को वार्षिक प्रतिवेदन पेस गरेको छ। नेपालको संविधानको धारा २९४ एवं ...

चैत २७, २०८०
गण्डकी प्रदेश सरकार चार वर्षसम्मै टिक्छ : मुख्यमन्त्री अधिकारी

गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले आफू नेतृत्वको गण्डकी प्रदेश सरकार चार वर्षसम्मै टिक्ने दाबी गर्नुभएको छ। नेपाल कम्युुनिष्ट पार्टी ( ...

चैत २७, २०८०
नेपाललाई लगानी गन्तव्यका रूपमा स्थापित गर्न सहयोग गर्नुहोस् : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी महिना हुन लागेको लगानी सम्मेलन सफल बनाउन नेपालस्थित कूटनीतिक नियोग र विकास साझेदारसमक्ष आग्रह गर्नुभएको ...

हाम्रो बारेमा

  • कम्पनी दर्ता : २८७९७२/०७८/०७९
  • सूचना तथा प्रसारण बिभाग : ३३६६-२०७८/७९
  • प्रेस काउन्सिल दर्ता नं. : ३३६०-२०७८/७९

सम्पर्क

  • विज्ञापनका लागि सम्पर्क
  • +977 ९८६९२५६२४४
  • +977 ९८१९०९४५०१

हाम्रो टीम

  • प्रबन्धक निरज चौधरी
  • सम्पादक मिलन कुमार खवास
  • सम्बादाता पारस सुवेदी, शंकर खत्री

हाम्रो फेसबुक पेज