इन्डियन प्रिमियर लिग (आईपीएल) को फाइनल खेल आज हुँदैछ। 
मङ्गलवार हुने फाइनलमा रोयल च्यालेन्जर बंगलोरु (आरसिबी) र पन्जाब किङ्सका भिड्दै छन्। 
यो खेल मङ्गलवार साँझ ७ः४५ बजे अहमदाबादको नरेन्द्र मोदी रङ्गशालामा हुनेछ। 
यसअघि यी दुई टोली चार पटक फाइनल प्रवेश गरेका भएतापनि उपाधि हासिल गरेको छैनन्।