मेइटु पेन्ट्सको डिलर्स खुशी श्री ट्रेडर्स पथरी शनिश्चरे १ मोरङले पुरस्कार प्रदान गरेकोे हो ।

 पथरी शनिश्चरे १ फुलबारी चोकका पेन्टर्स हिमाल लिम्बुलाई स्कुटर र पथरी शनिश्चरे -२ सिर्जना चोकका बिरेन मगरलाई वासिङ मेसिन प्राप्त गरेका छन् ।

 बिगत ४ वर्षदेखि  पेन्टरको काम गरिरहेका लिम्बु र मगरलाई मेंइटु पेन्ट्सका सय बढी डिलरहरूमध्ये  गोलाप्रथाद्वारा  छनौट भएका पेन्ट्सहरू दुई जनालाई  स्कुटर र वासिङ मेसिन प्रदान गरिएको खुशी श्री ट्रेडर्सका संचालक ऋषि चाैलागाई बताएका छन् ।

Meitu paints  नेपालको मोरङ पथरी शनिश्चरेको लागि आधिकारिक विक्रेता खुशी श्री ट्रेडर्सका प्रोप्राइटर ऋषि चौलागाईंले पथरी शनिश्चरे वडा नं -२ का  हिमाल लिम्बुलाई  २ लाख ३८ मुल्य बराबरको एउटा  स्कुटर र  सोही पालिकाको वडा नम्बर १ निवासी बिरेन मगरलाई  ७० हजार मूल्य बराबरको वासिङ मेसिन  प्रदान गर्नुभएको थियो।। उक्त अवसरमा समाजसेवी खगेन पुलामी मगर, खुसी श्री ट्रेडर्सकी मेनेजर रिता चौलागाईं , कर्मचारी दिपा चौलागाईं पराजुली, रङ्गोगन कार्यका  संलग्न मजदुरहरूको पनि उपस्थिति रहेको थियो।