बागमती प्रदेश सरकारका मन्त्रीको सरकारी निवासमा आगलागी भएको छ। प्रदेशका संस्कृति पर्यटन तथा सहकारी मन्त्री बिमल ठकुरीको सरकारी निवासमा आइतबार साझ आगलागी भएको हो।मकवानपुर प्रहरीका अनुसार हेटौँडा उपमहानगरपालिका वडा नम्बर ९ लामसुरेस्थित मन्त्रीको सरकारी निवासमा आगलागी भएको हो।