उदयपुरको रौतामाई गाउँपालिका-७ सिम्ले स्थितमा हावाहुरी र पानीसंगै आएको चट्याङले लागेर स्थानीय ५३ बर्षीय चन्द्री तामाङको मृत्यु भएको छ।
आज राती साढे १ बजे आफ्नै घरमा सुतीरहेको अबस्थामा अचानक हावाहुरी पानी सँगै आएको चट्याङले लागेर परियारको घटनास्थलमानै मृत्यु भएको थियो।
घटनाको जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालय उदयपुरबाट प्रहरी टोली खटि गई घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ।