‘समृद्धिका लागि विश्व शान्ति’ भन्ने मूल नारासहित सुरु भएको अन्तर्राष्ट्रिय सम्मेलनका सहभागीहरु मायादेवी मन्दिर अगाडि। दुईदिने सम्मेलनमा भाग लिन विभिन्न देशका गैरआवासीय राजदूत, नेपालका लागि अवैतनिक वाणिज्यदूतहरू, उच्च सरकारी अधिकारी, पर्यटन क्षेत्रका विज्ञ गौतम बुद्ध जन्मस्थल लुम्बिनी आइपुग्नु भएको छ।