बाग्लुङको निसीखोला गाउँपालिका–६ मा सोमबार साँझ भएको बस दुर्घटनामा घाइते रुकुम पश्चिम मुसिकोट–३ की सरिता खड्का ढकालकी तीन महिनाकी छोरी ज्ञानु ढकाललाई उपचारका क्रममा पोखराको मणिपाल शिक्षण अस्पतालमा काखमा लिँदै हजुरबुबा लोकन्द्र खड्का। घाइते आमा छोरीको मणिपालमा उपचार भइरहेको छ।