सुनसरीको हरिनगर गाउँपालिकाको भुटाहामा शनिबारदेखि सुरु भएको श्री १०८ विष्णु महायज्ञका अवसरमा शनिबार निकालिएको कलश यात्रा। महायज्ञ चैत १२ गतेसम्म सञ्चालन हुनेछ।