छात्र माथि दुव्र्यवहार गरेको आरोपमा विराटनगर महानगरपालिका—८ मधुमारास्थित मुनलाइट गल्र्स होस्टलकी सन्चालक मधु रेग्मीलाई पक्राउ गरेर पनि कारवाही नगरेको विद्यार्थीहरुले आरोप लगाएका छन् । 

मंगलबार साँझमा विराटनगर नर्सिङ क्याम्पसमा बीएनएस र बीएस्सी नर्सिङमा अध्ययनरत तीन जना छात्रामाथि होस्टलको कोठाभित्र हातपात गर्दै रेग्मीले दुव्र्यवहार गरेको आरोपमा मोरङ प्रहरीले पक्राउ गरेको थियो । उनले छात्रामाथि गरेको दुव्र्यवहारका भिडियो सामाजिक संचालमा भाइरल भएको थियो । उनलाई विरामी भएको बाहानामा अस्पतामा राखेको भन्दै नर्सिङ विद्याथीहरुले पत्रकार सम्मेलन गरेर विरोध जनाएका छन् । 

पक्राउ गरिएकी रेग्मीको स्वास्थ्यमा समस्या देखिएको भनेर अस्पतालमा राखिएको छ ।  पक्राउ परेकी रेग्मीलाई मोरङ प्रहरीले अभद्र  व्यवहार मुद्दामा ५ दिनको म्याद थप गरेको जानकारी दिएको छ  ।

होस्टेलमा बसिरहेका विद्यार्थीहरुले अग्रिम रकम दिन नमानेपछि रेग्मीले विद्यार्र्थीहरुका सामान कोठाबाट बाहिर फ्याँक्दै हातपातसमेत गरेकी थिइन । दुव्र्यवहारमा परेका विराटनगर नर्सिङ क्याम्पस पहिलो वर्षमा भर्ना भएका जुम्ला, पाल्पा र कन्चनपुर घर भएका विद्यार्र्थीहरुरहेका छन् । रेग्मीलाई सत्यतथ्य पत्ता लगाएर कारवाही नगरे विद्यार्थीलाई उचित न्याय नदिए आन्दोलन समेत गर्ने विद्यार्थीहरले चेतावनी दिएका छन् ।  